पुनर्निर्माण अपडेट

परामर्श परीषदको गठन

  (क) प्रधानमन्त्री                         

  अध्यक्ष

  (ख) व्यवस्थापिका – संसदको प्रमुख विपक्षी दलको नेता

  उपाध्यक्ष

  (ग) प्रधानमन्त्रीले तोकेका मन्त्रीहरु

  सदस्य

  (घ) पूर्व प्रधानमन्त्रीहरु

  सदस्य  

  (ङ) व्यवस्थापिका – संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु 

  सदस्य 

  (च) भूकम्पबाट प्रभावित जिल्लाबाट व्यवस्थापिका  संसदमा प्रतिनिधित्व      गर्ने संसद सदस्यहरु मध्ये समावेशी सिद्धान्तको आधारमा प्रत्येक           जिल्लाबाट  प्रतिनिधित्व हुने गरी परामर्श   परीषदबाट मनोनीत चौध       जना                          

  सदस्य  

  (छ) प्रमुख कार्यकारी अधिकृत

  सदस्य  

  (ज) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

  सदस्य

  (झ) नेपाल सरकारको मुख्य सचिव

  सदस्य

  (ञ) प्रधानसेनापति, नेपाली सेना

  सदस्य

  (ट) नेपाल रास्ट्र बैकको गभर्नर

  सदस्य

  (ठ) प्रधानमन्त्रीले तोकेका नेपाल सरकारका सचिवहरु

  सदस्य

  (ड) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी

  सदस्य

  (ढ) सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल

  सदस्य

  (ण) विश्वविद्यालय, गैर सरकारी संस्था, नागरिक समाज वा निजि छेत्रका     विज्ञमध्येबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनीत गरेका     कम्तिमा दुई माहिलासहित पाँच जना

  सदस्य

  (त) सचिव

  सदस्य-सचिव

News & Event

Notice+ More

Twitter Feed

1