English
  • test
    प्रकाशित मिति: २०७४-०४-३२

  • छुट सर्वेक्षण तथा पुनःजाँच सर्वेक्षणमा खटिने इन्जिनियरहरुका लागि तालिम शुरु
    प्रकाशित मिति: २०७४-०४-२२

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो फछ्र्याेटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच वर्गमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका गुनासोकर्ताहरुका घरदैलोमा पुगी स्थलगत तथ्यांक संकलन विवरण कार्यमा खटिने ३३२ ईन्जिनीयरहरुका लागी संचालन हुन लागेको ३ दिने तालिम कार्यक्रम आइतबारबाट काठमाण्डौंमा शुरु भएको छ ।  तालिम कार्यक्रमको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सर्वजीत…

  • जनसहभागिता सहित डिजाईनसम्बन्धमा बिज्ञहरुको राय लिएर काष्टमण्डप पुनर्निर्माण गरिने
    प्रकाशित मिति: २०७४-०४-१८

    जन सहभागिताको सुनिश्चितताका साथै सवै पक्षको चित्त बुझाएर काष्ठमण्डप मन्दिर पुनर्निर्माणको नेतृत्व लिन काठमाण्डौ महानगरपालिका अग्रसर भएको छ ।  नेतृत्व लिने बिषयमा विवाद हुँदा लामो समयदेखी काष्ठमण्डप पुनर्निर्माणको बिषय अन्यौलमा परेको थियो ।  काष्ठमण्डप पुनर्निर्माणवारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधवार बोलाएको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जन सहभागिताको…

  • प्राधिकरण र संसदको सुशासन समितिबीच छलफल
    प्रकाशित मिति: २०७४-०४-१९

    तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुने सिइओ पोखरेलेको दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संसदको सुशासन तथा अनुगमन समितिबीच बिहीबार छलफल भएको छ । पुनर्निर्माणको क्षेत्रमा भइरहेको प्रगतिबारे छलफल गर्न संसदीय समितिले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेलसहितका उच्च अधिकारीहरुलाई आफ्नो कार्यालयमा बोलाएको थियो ।  छलफलमा सांसदहरुले पुनर्निर्माणको क्षेत्रमा कुनै नीतिगत…

  • मिश्रित प्रणालीमै ऐतिहासिक धरहरा पुनर्निर्माण गर्ने सहमति
    प्रकाशित मिति: २०७४-०४-१७

    भूकम्पले भत्किएको ऐतिहासिक धरहराको प्राचिन संस्कृती झल्किने गरि मिश्रित प्रणालीमा पुनर्निर्माण गर्ने सहमति भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमवार बसेको सरोकारवाला निकायसहितको वैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउछु अभियानको संयुक्त पहलमा धरहरा पुनर्निर्माण गर्ने सहमति भएको हो…

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority