बाढी पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना
वेबमेल
हट लाइन
९८०१५७२१११( एन. सेल. )
१६६०-०१-७२०००( एन.टी.सी. )
नेपाल सरकार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
EN
NP
०१-४२११४८२, ०१-४२११४६५
Hotline Number
Toggle navigation
Brand
गृहपृष्ठ
हाम्रो बारे
परिचय
दूरदृष्टि र ध्येय
मार्गदर्शक सिद्धान्त
सङ्गठन संरचना
संस्थागत संरचना
कर्मचारी
नागरिक वडापत्र
केन्द्रीय आयोजना कार्यान्वयन इकाई
अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार
भवन
शिक्षा
पूर्व प्रमुख कार्यकारी अधिकृतहरु तथा सचिवहरु
प्रकाशन
ऐन तथा नियमहरु
नीतिहरु
निर्देशिका
कार्यविधि
न्युजलेटर
बुलेटिन
परिपत्र
प्रतिवेदन
ई.एस.एस.आर. प्रतिवेदन
संचार केन्द्र
समाचार
प्रेस बिज्ञप्ति
सूचना
नक्सा
इन्फोग्राफिक्स
फोटो ग्यालरी
भिडियो ग्यालरी
अडियो ग्यालरी
अन्य स्रोतहरु
लाभग्राही संसोधन
सरोकारवाला
सरकारी निकायहरु
दातृ निकायहरु
एनजीओ/ आइएनजीओ
निजी क्षेत्र
ग्रामीण समुदाय
अन्य कार्यान्वयन एजेन्सीहरू
बारम्बार सोधिने प्रश्नहरु
सम्पर्क
सम्पर्क / ठेगाना
सामाजिक संजाल
Facebook
Twitter
सुझाव तथा प्रतिक्रिया
पुनर्निर्माण अपडेट
अपडेट :
२०७५-५-१६
|
कुल सर्वे :
९९६५८२
|
लाभग्राही सुचिमा परेका कुल संख्या :
८०७४८६
|
प्रवलिकरण सुचिमा परेका लाभग्राही संख्या :
५२०५४
|
अनुदान सम्झौता सम्पन्न :
७२२१०१
|
पहिलो किस्ता वितरण :
७१४१७४
|
दोश्रो किस्ता भुक्तानीका लागि निबेदन दिने संख्या :
५१६०९२
|
दोश्रोकिस्ता भुक्तानीका लागि प्रमाणिकरण गरीएका लाभग्राही संख्या :
५०३६२१
|
तेश्रो किस्ता भुक्तानीका लागि निबेदन दिने लाभग्राही संख्या :
२९६५४२
|
तेश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरीएका लाभग्राही संख्या :
२८४९५६
|
तेश्रो किस्ता वितरण :
२२६७९१
|
बन्दै गरेका घरहरु :
५४२०८५
|
निर्माण सम्पन्न भएका घर :
२८१२००
|
दर्ता भएका कुल गुनासो :
२३७०८५
|
फर्छौट भएका गुनासोहरु :
२०५५८४
|
थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Publication
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मिति २०७४।१०।२१ को निर्णयानुसार भूकम्प प्रभावित केही जिल्लाका स्थानीय तहमा केही इन्जिनियर र सब -इन्जिनियरको दरबन्दी रिक्त रहेको हुँदा वैकल्पिक योग्यताक्रममा रहेका इन्जिनियर र सब -इन्जिनयरबाट पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा पदपूर्ति गर्नुपर्ने हुँदा तपसिल बमोजिम जिल्लाका जुनसुकै स्थानीय तहमा गई कार्य गर्न इच्छुक उम्मेदवारहरुले मात्र मिति २०७४।१२।०७ देखि २०७४।१२।१० गतेभित्र शहरी विकास मन्त्रालय-केन्द्रीय आयोजना कार्यान्वयन इकाई बबरमहलमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
२०७४-१२-७
readmore
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मिति २०७४।१०।२१ को सूचना अनुसार नियुक्तिको लागि निवेदन पेश गरेका वैकल्पिक सूचीमा रहेका ईन्जिनियरहरुलाई नियुक्ति पत्र बुझिलिन मिति २०७४।१०।२७ गतेभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, बबरमहलमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ, अन्यथा नियम बमोजिम हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
२०७४-१०-२५
readmore
राष्ट्रिय पुनर्निर्माण प्राधिकरको मिति २०७४।१०।०५ मा सूचना अनुसार नियुक्तिको लागि निवेदन पेश गरेका बैकल्पिक योग्यताक्रममा रहेका ईन्जिनियर र सब-ईन्जिनियरलाई नियुक्ति पत्र बुझिलिन मिति २०७४।१०।१९ गतेभित्र शहरी विकास मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन इकाई, बबरमहलमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
२०७४-१०-१६
readmore
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट मिति २०७४।०७।३० मा प्रकाशित नतिजा अनुसार ईन्जिनियर, सब-ईन्जिनियर र असिस्टेन्ट सब-ईन्जिनियर पदका बैकल्पिक सूचीमा सिफारिश भएका देहाय अनुसार योग्यताक्रमका ईच्छुक उम्मेदवारहरुलाई तपशिलका जिल्लाका स्थानीय तहहरुमा केही पदहरु रिक्त रहेको हुँदा मिति २०७४।१०।०७ देखि मिति २०७४।१०।१० गतेभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, बबरमहलमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
२०७४-१०-५
readmore
1
2
3
Next
Last
समाचार तथा जानकारी
२०७५-५-१५
सिइओ ज्ञवालीद्वारा मेयर महर्जनसँग छलफल
२०७५-५-१०
गुम्बा पुनर्निर्माणमा प्राधिकरण प्रतिबद्ध छः सिइओ ज्ञवाली
२०७५-५-६
कार्यकारी समितिद्वारा एकीकृत बस्ती विकास योजना स्वीकृत
२०७५-५-५
भूकम्पका भौगोलिक असरको अध्ययन निश्कर्ष प्रस्तुत
२०७५-५-४
पुरातात्विक सम्पदा पुनर्निर्माणबारे ब्रिफिङ
२०७५-४-३१
ठोस कार्ययोजना बनाएर अघि बढ्छौंः नवनियुक्त सिइओ ज्ञवाली
२०७५-४-२३
पुनर्निर्माणको बार्षिक प्रगति समीक्षा
२०७५-४-२२
दोस्रो किस्ता वितरण जारी राख्न निर्देशन
२०७५-४-२०
दरबार हाइस्कुलको पुनर्निर्माण शुरु
२०७५-४-११
भारत सरकारद्वारा पुनर्निर्माण अनुदानको पहिलो किस्ता हस्तान्तरण
सूचना
+ थप
२०७५-४-२४
पुनरावेदन सम्बन्धि जानकारी
२०७५-४-४
पुनरावेदन दिने प्रकृया साथै पुनरावेदनमा खुलाउनु पर्ने कुराहरु
२०७५-३-२९
छुट सर्वेक्षण तथा पूनःजाँचबाट लाभग्राही कायम भएका पुनर्निर्माण तथा प्रवलिकरण लाभग्राहीहरुको २०७५/०३/२० गतेको सूची
२०७५-३-२५
FIRST ADDENDUM/AMMENDMENT TO NOTICE FOR EXPRESSION OF INTEREST (EOI) FOR CONSULTING SERVICES
२०७५-३-१४
छुट सर्वेक्षण तथा पूनःजाँचबाट लाभग्राही कायम भएका पुनर्निर्माण तथा प्रवलिकरण लाभग्राहीहरुको २०७५/०३/१४ गतेको सूची
२०७५-३-१२
सार्वजनिक सूचना
२०७५-३-११
पुनरावेदन फर्म ( पुनरावेदकले पुनरावेदन दर्ता गर्दा नेपाली कागजमा हुनुपर्नेछ )
Twitter Feed
@NRANepal
EHRP-MIS PORTAL
PMIS PORTAL
फोटो ग्यालरी
+ थप
भिडियो ग्यालरी
+ थप