पुनर्निर्माण अपडेट

सचिवबाट पद बहाली

प्रकाशित मिति: २०७८-३-२३

काठमाडौं, असार २३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले आज पदबहाली गर्नुभएको छ ।
प्राधिकरणमा सचिव तिवारीलाई निमित्त सचिव जीवन प्रकाश सिटौला र अन्य कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले तिवारीलाई सचिवमा बढुवा गरी प्राधिकरणमा पदस्थापन गरेको थियो ।

सचिव तिवारी यसअघि लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप