English

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीद्वारा स्पष्टिकरण पेश

प्रकाशित मिति:२०७३-०९-२०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्पष्टिकरण पेश गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  उहाँले स्पष्टिकरण बुझाउनु भएको हो ।  पुस १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणका कार्यहरु सम्पादन सन्तोषजनक नभएको भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग  स्पष्टिकरण माग्ने निर्णय गरेको थियो । 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority