English

तोकिएको समयभित्र नै स्पष्टिकरण पेश हुन्छ: ज्ञवाली

प्रकाशित मिति:२०७३-०९-१४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले तोकेको समयभित्र नै स्पष्टिकरण दिने बताउनु भएको छ । प्राधिकरणले गरेका काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टिकरण सोधेपछि ज्ञवालीले स्पष्टिकरण यथासमयमा प्रस्तुत हुने स्पष्ट पार्नु भएको हो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority