English

प्राधिकरणद्वारा प्रगति विवरण सार्वजनिक

प्रकाशित मिति:२०७३-०९-१०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राधिकरण गठन भएदेखि एक वर्षमा पुनर्निर्माण, पुनर्स्थापना र जीविकोपार्जन सम्बन्धी भएको प्रगति विवरण सार्वजनिक गरेको छ । पुस १० गते पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणले प्रगति विवरण सार्वजनिक गरेको हो । प्रेस नोट

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority