English
  • पुनर्निर्माणमा विपन्न र कमजोरलाई समेट्ने प्रयास
    प्रकाशित मिति: २०७४-०२-२९

    २०७२ को भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माणलाई अगाडि बढाइरहँदा राष्टिय पुनर्निर्माण प्राधिकरणले विपन्न, सीमान्तकृत, अशक्त वर्ग, महिला, दलितलाई पनि सँगसँगै लिएर जाने प्रयास जारी राखेको छ ।  घर बनाउन विपन्नलाई निब्र्याजी ३ लाख प्राधिकरणको सिफारिसमा अब विपन्न वर्गका भूकम्पपीडितले निब्र्याजी तीन लाख पाउनेछन् । जेठ पहिलो साता बसेको मन्त्रीपरिषद्को बैठकले सामूहिक…

  • सिइओ डा. पोखरेलद्धारा विश्व पुनर्निर्माण सम्मेलनलाई सम्बोधन
    प्रकाशित मिति: २०७४-०२-२३

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले विश्व पुनर्निर्माण सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । मंगलबारबाट ब्रसेल्समा सुरु भएको सम्मेलनमा ‘नेपालमा भूकम्पपछिको पुनस्र्थापनाका प्रारम्भिक शिक्षा’ शीर्षकमा सम्बोधन गर्नुभएको हो । विश्व बैंकको विपत्ति न्यूनीकरण तथा पुनस्र्थापनाका लागि विश्व संयन्त्र, युरोपेली युनियन, संयुक्त राष्टसंघीय विकास कार्यक्रम एवं अफ्रिकी, क्यारेवियन…

  • पुनर्निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा युएनडीपीले सहयोग गर्ने
    प्रकाशित मिति: २०७४-०२-२२

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुनर्निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ ।  प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल निर्देशक रेनड मेयरले उक्त समझदारीमा हस्ताक्षर गर्नुभएको हो । यो कार्यक्रम जेठ २० (२०१७ जुन २) बाट लागू भएको छ र २०७६…

  • स्थानीय जनप्रतिनिधिसँग पुनर्निर्माणबारे छलफल सुरु
    प्रकाशित मिति: २०७४-०२-२२

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहको जनप्रतिनिधिहरुसँग अभिमुखीकरण तथा छलफल सुरु गरेको छ । भूकम्पको केन्द्रबिन्दू बारपाक रहेको जिल्ला गोरखाबाट यो प्रक्रिया सुरु भएको हो ।   जेठ १९ गते गोरखामा आयोजित यसप्रकारको पहिलो अभिमुखीकरण तथा छलफल कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्द पोखरेलले स्थानीय जनप्रतिनिधिले पुनर्निर्माणमा महत्वपूर्ण र हस्तक्षेपकारी भूमिका…

  • इन्द्रावतीको किनारमा बन्ने भयो एकीकृत बस्ती
    प्रकाशित मिति: २०७४-०२-१९

    सिन्धुपाल्चोकको प्रसिद्ध नदी इन्द्रावती किनारमा रहेको झ्याँडीगाउँका स्थानीय विपन्न माझी समुदाय बाजागाजासहित उत्सवमा रमिरहेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा श्वेता श्री फाउन्डेसनले एकीकृत बस्ती निर्माणमा सहयोग गर्ने भएपछि उनीहरु त्यसरी रमाएका हुन् । चौतारा सांगाचोकगढी नगरपालिकाको १४ नम्बर वडामा पर्ने यो झ्याँडीगाउँका ६३ माझी परिवारका लागि श्वेताश्री फाण्डेशनले एकिकृत…

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority