English
  • इन्जिनियरिङका विद्यार्थीहरुलाई एक हप्ता तालिम दिइने
    प्रकाशित मिति: २०७३-१०-१७

    भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा पुनर्निर्माणका लागि स्वयं सेवकका रुपमा खटिने इन्जिनियरिङका विद्यार्थीहरुलाई यही महिनाको अन्तिम हप्तादेखि तालिम दिन सुरु गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका प्रतिनिधिहरुबीच ललितपुरमा भएको छलफलमा विद्यार्थीहरुलाई तालिम दिने सुरु…

  • भूकम्प पिडितहरुको गुनासो तत्काल सम्वोधन गरिने: सिइओ पोखरेल
    प्रकाशित मिति: २०७३-१०-१४

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भूकम्प पिडितहरुको गुनासोलाई तत्काल सम्वोधन गरिने बताउनुभएको छ । भूकम्प प्रभावित जनताको गुनासो सम्वोधन गर्नकै लागी प्राधिकरण अन्तर्गतको केन्द्रीय गुनासो समिति गठन भएकाले लाभग्राहीहरुको समस्यालाई तत्काल सम्बोधन गरिने डा. पोखरेलले बताउनुभयो । गुनासोको सुनुवाईलाई तिव्रता दिएको भन्दै पोखरेलले माघ २५ गतेसम्मम…

  • दोस्रो किस्ता अनुदानका लागी करिब १२ अर्बको अख्तियारी
    प्रकाशित मिति: २०७३-१०-१२

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागी ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बितरणका लागी अख्तियारी दिने निर्णय गरेको छ । प्राधिकरणको बुधवारको निर्णय अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका लाभग्राहीलाई बितरण गर्ने गरि उक्त रकम संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालय, केन्द्रीय…

  • धरहरा निर्माणमा डेढ लाख रुपैयाँ सहयोग
    प्रकाशित मिति: २०७३-१०-१२

    साहित्यकार धुव्र प्रसाद गजुरेलले भूकम्पले भत्किएको ऐतिहासिक धरहरा पुर्ननिर्माणका लागी डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । सरकारले घोषणा गरेको "मेरो धरहरा - मै बनाउँछु" अभियान अन्तर्गत धरहरा पुर्ननिर्माण कोषमा जम्मा हुने गरि गजुरेलले एक लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई हस्तान्तरण गर्नुभएको हो । उक्त…

  • प्राधिकरणलाई थप बजेट निकासा
    प्रकाशित मिति: २०७३-१०-०९

    अर्थ मन्त्रालयले भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदान रकम वितरणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई ७ अर्ब ३० करोड रुपैया निकासा गरेको छ । प्राधिकरणले माग गरेको २८ अर्ब रुपैया मध्ये खर्च शीर्षक मिलाएर पहिलो चरणमा अर्थले आइतवार सो रकम निकासा गरेको सहसचिव एवं बजेट महाशाखा प्रमुख मधुकुमार मरासनीले जानकारी दिनुभयो । मरासिनिले…

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority