English
  • प्राधिकरणलाई थप बजेट निकासा
    प्रकाशित मिति: २०७३-१०-०९

    अर्थ मन्त्रालयले भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदान रकम वितरणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई ७ अर्ब ३० करोड रुपैया निकासा गरेको छ । प्राधिकरणले माग गरेको २८ अर्ब रुपैया मध्ये खर्च शीर्षक मिलाएर पहिलो चरणमा अर्थले आइतवार सो रकम निकासा गरेको सहसचिव एवं बजेट महाशाखा प्रमुख मधुकुमार मरासनीले जानकारी दिनुभयो । मरासिनिले…

  • प्राधिकरणका सिइओ पोखरेल र विकास साझेदार संस्थाका प्रतिनिधीबीच छलफल
    प्रकाशित मिति: २०७३-१०-०७

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र नेपालस्थित दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधीहरु बीच शुक्रवार भेटवार्ता भएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि पहिलो पटक दातृ निकायका प्रतिनिधीहरुसंग भएको छलफल कार्यक्रममा सिइओ पोखरेलले भुकम्पपछिको पुननिर्माणको अभियानलाई सवै मिलेर सफल पार्नुपर्नेमा जोड दिनुभयो ।…

  • भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने: सी ई ओ डा. पोखरेल
    प्रकाशित मिति: २०७३-१०-०२

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्न IOM, KU, NAMS, र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान…

  • निर्माणकर्मी उत्पादन सम्बन्धी निर्णयहरु
    प्रकाशित मिति: २०७३-०९-२९

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  सेवाकालिन तालिम सहित निर्माणकर्मी उत्पादन सञ्चालन सम्बन्धी विभिन्न निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह-प्रवक्ता डा.भीष्मकुमार भूसालद्वारा जारी प्रेस नोटका अनुसार बैठकले निम्नानुसारको निर्णय गरेको छ : निर्णयहरुः २०७३ माघ २५ गते भित्र On the Job Training (Mason)  सञ्चालनार्थ देहाय बमोजिम गर्ने, गराउने । प्रथम चरणको…

  • गुनासोहरुको फर्छयौट सिफारिस स्वीकृत
    प्रकाशित मिति: २०७३-०९-२८

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनताबाट आएका गुनासाहरुको फर्छयौट सिफारिस स्वीकृत गर्ने निर्णय गरेको छ । प्राधिकरणको कार्य समितिको पुस २८ गते बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणका सह-प्रवक्ता डा.भीष्मकुमार भूसालद्वारा जारी प्रेस नोटका अनुसार बैठकले देहायबमोजिमका निर्णय गरेको छ : १. प्राधिकरण अन्तर्गत रहेको केन्द्रीय…

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority